२०८१ जेष्ठ ६, आइतवार

नेपाल राष्ट्रिय शिक्षक संगठन पुतलीबजारको सम्मान कार्यक्रम सम्पन्न

राम बहादुर रोकाहा/वैशाख २९:नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी पुतलीबजारले सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता कुमारी सुन्दास एवं नियुक्त प्रधानाध्यापक[...]

पुतलीबजार नगरपालिका पूर्ण खोप सुनिश्चितता नगर घोषित

राम बहादुर रोकाहा/वैशाख १४: स्याङ्जाको पुतलीबजार नगरपालिका पूर्ण खोप सुनिश्चितता नगर घोषित भएको छ । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि प्रतिबद्धता गरिएको हो । पालिकालाई[...]

एकीकृत पाठ्यक्रमसम्बन्धी २ दिने तालिम भीरकोटमा सम्पन्न

वैशाख १२/स्याङ्जा : एकीकृत पाठ्यक्रमसम्बन्धी २ दिने तालिम भीरकोटमा सम्पन्न भएको छ। भीरकोट नगरपालिकाद्वारा आयोजना गरिएको २ दिने तालिममा कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रममाथि विमर्श, सहजीकरण, प्रकाश तथा[...]

हिरापाटा लिफ्टिङ खानेपानी योजना, उद्घाटन नहुँदै आशंकाको घेरामा

जीवन अर्याल/वैशाख ४: पुतलीबजार नगरपालिका वडा नं १३ हिरापाटा स्थित हिरापाटा लिफ्टिङ खानेपानी योजना उद्घाटन नहुँदै आशंकाको घेरामा परेको छ I वहुवर्षे योजनाको रुपमा आर्थिक वर्ष २०७२/७३ मा सर्वे भई[...]

बालयौन दुर्व्यवहार आरोपमा पुतलीबजारका एक पुरुष पक्राउ

राम बहादुर रोकाहा/वैशाख ३: स्याङ्जा पुतलीबजारका एक पुरुष बालयौन दुरुपयोगको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका -३ बाडखोलाका ६२ वर्षीय जीवन जि.टी. रहेको जिल्ला प्रहरी कार्यालय[...]

गल्याङमा तेश्रो गल्याङ महोत्सव हुने, चैत्र ३० गते उद्घाटन गरिंदै

तेस्रो गल्याङ औद्योगिक व्यापार तथा कृषि महोत्सव तल्लो गल्याङ स्थिय खेल मैदानमा हुने तय भएको छ । आयोजक गल्याङ उद्योग वाणिज्य संघले शनिबार पत्रकार सम्मेलन गरी यहि चैत्र ३० देखि[...]

स्याङ्जामा लापसे गरी सवारी चलाउने ६ जना चालक पक्राउ

राम बहादुर रोकाहा/चैत्र २०: लागू पदार्थ सेवन गरेर सवारी चलाउने ६ जना चालकलाई स्याङ्जामा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका-११ का ४७ वर्षीय पदम बहादुर डिसुवा, कास्की[...]

स्याङ्जामा क्रियापुत्री समेत एसईई परीक्षामा सहभागी

खबरकलम डेस्क/स्याङ्जा : आजबाट सुरु भएको एसईई परीक्षामा स्याङ्जा जिल्लाबाट दुई जना क्रियापुत्री सहभागी भएका छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ४ को केन्द्रमा सञ्चालित परीक्षामा दुई दाजुभाइले आफ्नो बुबाको[...]

अर्जुनचौपारीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

राम बहादुर रोकाहा/स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनचौपारी गाउँपालिका-६ भेडाबारीका ५२ वर्षीय हर्क बहादुर थापा गोदार रहेका छन् । नेपाल विद्युत प्राधिकरणको[...]