‘नेपालमा संक्रमण सामुदायिक चरणमा प्रवेश गरिसकेको छैन’

अनलाइनखबरले केही दिनयता कोरोना नियन्त्रणमा सरकारले चालेका प्रयासहरुको समीक्षा विभिन्न विज्ञहरुमार्फत गर्दै आएको छ । हामीले अहिलेसम्म विज्ञ डाक्टरहरु शरद वन्त, डा. समीरमणि दीक्षित, डा. सेनेन्द्र उप्रेती लगायतलाई प्रस्तुत गरिसकेका छौं । र, यहाँ बरिष्ठ जनस्वास्थ्यविद डा. महेश मास्केलाई प्रस्तुत गरेका छौं ।

डा. महेश मास्के भन्नासाथ धेरै मानिसले कूटनीतिज्ञ अर्थात, चीनका लागि पूर्वनेपाली राजदूतलाई सम्झने गर्छन् । तर, पूर्वराजदूत अर्थात कूटनीतिज्ञ बाहेक डा. मास्केको अर्को ‘प्रोफेसनल’ व्यक्तित्व पनि छ– बरिष्ठ जनस्वास्थ्यविदका रुपमा ।

Share Post on Social media