पहिरोको कारण मुग्लिन नारायणगढ बाटो अबरुद्ध

भदौ ११/खबरकलम: अविरल वर्षासँगै खसेको पहिरोले मुग्लिन नारायणगढ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका क्षेत्रमा पहिरो जाँदा थुप्रै मालवाहक सवारी बाटोमै रोकिएका हुन् ।

Share Post on Social media