स्याङ्जामा थप एक महिलामा कोरोना संक्रमण पुष्टि

कार्तिक २०/स्याङ्जा: स्याङ्जा जिल्लामा थप एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका निवासी २९ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै जिल्लामा कोरोना भाइरस संक्रमणका सक्रिय केस संख्या ७७ पुगेका छन् भने ६ जनाको ज्यान गएको छ।

Share Post on Social media