एसईई नतिजा सार्वजनिक!

भदौ १/खबरकलम

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा २०७६ को नतिजा सार्वजनिक गरेको छ। बोर्डको नतिजा सार्वजनिक भएपनि विद्यार्थी भर्ना र विद्यालय संचालन गर्न भने भदौ १५ सम्म पाइने छैन।

Share Post on Social media