स्याङ्जाली चेली मंजिला बस्यालले बजारमा ल्याइन् “बारुले कम्मर ” तीज गीत

स्याङ्जाली गायिका मंजिला बस्यालले तीज गीत “बारुले कम्मर “बजारमा ल्याएकी छन् !


चेतन गोतामेको शब्द तथा लय संकलन रहेको उक्त गीतमा स्वर किरण सुनार र मंजिला बस्यालको रहेको छ | तारा डिजिटलका प्रबन्ध निर्देशक विकास खाँड ठकुरीको छायांकन तथा सम्पादनमा बनेको उक्त गीतको भिडियोमा अभिनय सफल अर्याल र अस्मिता रणपालको रहेको छ भने उक्त भिडियोको निर्देशन पनि सफल अर्याल र अस्मिता रणपालकै रहेको गायिका मंजिला बस्यालले खबर कलमलाई जानकारी दिईन् |

Share Post on Social media