देउडा गायक प्रेम रसाइलीको “साइ बिना म आधा” सार्वजनिक
खबरकलम संवाददाता/वैशाख ४: देउडा गायक प्रेम रसाइलीको ” साइ बिना म आधा” देउडा गीत सार्वजनिक भएको छ।
रोकाया डिजिटल युट्युब च्यानलमार्फत उक्त देउडा गीत सार्वजनिक भएको हो। गायक प्रेम रसाइली तथा चर्चित गायिका इब्सल सञ्ज्यालले उक्त गीतमा स्वर दिएका छन्। सुदर्शन थापा “दर्सु” को शब्द संकलन रहेको उक्त गीतमा विकास रोकाया र दिलबहादुर बिकको संगीत रहेको छ।
उक्त गीतमा भिडियो छायाङ्कन भने रमेश बिजुली बिसीको छ भने अभिनय समेत बिसी र कोपिला सिंह ठकुरीको रहेको छ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्