सिन्धुपाल्चोकको लिदीमा पहिरो !

साउन ३०/काठमाडौं। वर्षेनी बिभिन्न प्राकृतिक प्रकोप सहँदै आएको सिन्धुपाल्चोक जिल्लामा फेरी भीषण पहिरो गएको छ।

जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरोमा कम्तीमा २० बढी घर पुरिएको वडाध्यक्ष प्रताप लामाले जानकारी दिएका छन्। पहिरोबाट ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ।

जिल्लाको बिकट गाउँ भएकाले उद्दारको लागि हेलिकप्टरबाट जान लागिएको बताइएको छ।

file photo
Share Post on Social media