अमेरिकी राष्ट्रपतिलाई कोरोना संक्रमण

असोज १६/अन्तर्राष्ट्रिय: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ।

उनले एक ट्विट गर्दै आफूसहित ट्रम्प दम्पतीलाई संक्रमण पुष्टि भएको र छिट्टै निको हुने आसा व्यक्त गर्दै क्वारेन्टाइन बस्ने जानकारी गराएका छन्।

Share Post on Social media