दिल्लीमा एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित थपिए
कार्तिक १५/अन्तर्राष्ट्रिय: भारतको राजधानी नयाँ दिल्लीमा एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८९१ जना नयाँ सङ्क्रमित भेटिएका हुन्। यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन्।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्