ब्रेकिङ न्युज: बैतडीमा बस दुर्घटना, ९ को मृत्यु

कार्तिक २८/धनगढी: बैतडी जिल्लामा बस दुर्घटनाग्रस्त भएको छ।


बैतडीको खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। ३४ घाइते भएका छन् भने ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बस सडकबाट करिब ६०० मिटर तल खसेको थियो।

Share Post on Social media