पानी परेपछि खुलेको काठमाडौं (फोटो फिचर)

२२ वैशाख, काठमाडौं । मध्यान्हसम्म वर्षा भएपछि सोमबार काठमाडौं उपत्यकाको मौसम सफा भएको छ ।

केही दिनदेखि बादल लाग्ने सामान्य वर्षा हुने गरे पनि सोमबार मध्याह्नपछि भने मौसम खुलेको छ । हुन त मौसमविदहरूले अझै केही दिन पानी पर्न सक्ने भनेका छन् ।

Share Post on Social media