२०८० चैत्र १५, बिहिबार

अर्जुनचौपारी गाउँपालिकाले ओठ तथा तालु फाटेका बिरामीको निशुल्क उपचारार्थ स्वास्थ्य शिविर आयोजना गर्ने

खबरकलम डेस्क/माघ १७: अर्जुनचौपारी गाउँपालिकाले ओठ तथा तालु फाटेका बिरामीको निशुल्क उपचारार्थ स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। बि एण्ड बि अस्पतालको आयोजना र अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा अर्जुनचौपारी गाउँपालिकाभित्र बसोवास[...]

अर्जुनचौपारी गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा, हट्यो पोखरा जानुपर्ने बाध्यता

पौष १६/जीवन अर्याल: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक तथा उपकरण सहयोगमा उक्त आँखा उपचार केन्द्र सञ्चालनमा[...]

चापाकोटमा रहेको गण्डकी ग्रामीण सामुदायिक अस्पताल अलपत्र

मंसिर १५/ सुनिल न्यौपाने: करोडौंको आधुनिक उपकरण सहित बिशेषज्ञ चिकित्सक सुविधा सहित संचालनमा ल्याउने भनिएको गण्डकी ग्रामीण सामुदायिक अस्पताल अलपत्र अवस्थामा रहेको छ। धुलीखेल अस्पतालको सहकार्यमा २०७९ भदौ ६ गतेबाट[...]

स्याङ्जा जिल्ला अस्पतालले १० महिनापछि पायो मे.सु.

भदौ १/युवराज पौडेल: स्याङ्जाको सदरमुकामस्थित कुमालगाउँमा रहेको स्याङ्जा जिल्ला असपतालले १० महिनापछि रिक्त मेडिकल सुपरिटेन्डेन्टको पदमा डाक्टर रूक्मिना अधिकारी हाजिर हुनुभएको छ । यसभन्दा अगाडि अस्पतालमा प्रमुख रहनुभएका मेडिकल सुपरिटेन्डेन्ट[...]

कालीगण्डकी गाउँपालिकाको टेवा, घरघरमा स्वास्थ्य ल्याब सेवा

असार २०/जीवन अर्याल: स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाले आफ्नो पालिकाका वासिन्दालाई स्वास्थ्यमा सहज र सरल पहुँचको निमित्त घरघरमा स्वास्थ्य ल्याब सेवा सुरु गरेको छ। आफ्ना नागरिकलाई स्वास्थ्य उपचारको पहिलो प्राथमिकता दिँदै[...]

भीरकोटमा १ दिने आँखा तथा प्रसुती रोगसम्बन्धी शिविर सञ्चालन हुने

नारायण प्रसाद कोइराला/माघ २६: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा १ दिने स्वास्थ्य शिविर संचालन हुने भएको छ । संन्त निरकारी मण्डल शाखा कार्यालय भीरकोटको आयोजना र मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक[...]

डा. सैयदको पहलमा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

४ पुस/नारायण कोइराला: चिकित्सा तथा समाजसेवामा चर्चित डा. मनोर दिन सैयदको पहलमा स्याङ्जाका ४७ जना विद्यार्थीहरूलाई न्यानो कपडा एवं विद्यालय पोशाक वितरण गरिएको छ। स्याङ्जाको भीरकोट नगरपालिकामा अवस्थित लक्ष्मी आधारभूत[...]

भीरकोट नगरपालिकालाई कुपोषणमुक्त नगरपालिका बनाइँदै

असोज ९/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकालाई कुपोषणमुक्त नगरपालिका बनाइने भएको छ।‌‌ भीरकाेट नगरपालिकालाई कुपोषणमुक्त बनाउने लक्ष्यका साथ सञ्चालन गरिएको पालिकास्तरीय पाेषण कार्यक्रमकाे दुई दिने समिक्षा तथा कार्ययोजना गाेष्ठीमा बोल्दै नगरप्रमुख[...]

भीरकोट जेसिसद्वारा एकदिने स्वास्थ्य शिविर सञ्चालन

असोज ३/खबरकलम संवाददाता: संविधान दिवसको अवसरमा भीरकोट जेसिजले १ दिने बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। भीरकोट जेसिजको आयोजनामा भीरकोट नगरपालिका र चरक मेमोरियल हस्पिटल पोखराको संयुक्त सहयोगमा स्वास्थ्य[...]