२०८२ असार ३०, सोमवार

४० रोपनी जग्गा लिजमा लिएर तरकारी खेती गर्दै अर्जुनचौपारी, १३ जनाले प्रत्यक्ष पाए रोजगारी

खबरकलम संवाददाता/माघ १२: अर्जुनचौपारी गाउँपालिकाले यस वर्षदेखि आफ्नै सक्रियतामा कृषि कार्यमा पालिकाकै सहभागिता हुने गरी काम थालेको छ।  अर्जुनचौपारी गाउँपालिका वडा नं १ सिस्नेस्थित ४० रोपनी क्षेत्रफलमा फैलिएको जग्गालाई तत्कालका[...]

विरुवा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको सक्रियतामा सुरु गरियो आलु खेति

मंसिर २९/स्याङ्जा : विरुवा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सक्रियता सार्वजनिक सेवा प्रवाहमा मात्र नभई कृषिमा समेत बढेको छ। विरुवा गाउँपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गालाई बाँझो नराख्ने अभियानअन्तर्गत हालको मौसम सुहाउँदो[...]

अर्जुनचौपारी गाउँपालिकाले माछाका भुरा छाड्ने कार्यक्रमलाई दियो निरन्तरता

मंसिर २७/खबरकलम संवाददाता: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि दरौंखोलामा विभिन्न जातका ८० हजार माछाका भुरा छाडेको छ । नेपाल विद्युत्त प्राधिकरण काली गण्डकी 'ए' जलविद्युत केन्द्र[...]

थापाथोक कफी उत्पादक सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न

मंसिर १/खबरकलम संवाददाता: अर्जुनचौपारी गाउँपालिका वडा नं १ थापाथोक स्थित श्री थापाथोक कफी उत्पादक सहकारी संस्था लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। थापाथोक स्थित त्रिपुत्र वागवानी फार्ममा[...]

अर्जुनचौपारी गाउँपालिकाले बाँड्यो किसानलाई अनुदानमा आलुको बिऊ 

कार्तिक २६/स्याङ्जा : अर्जुनचौपारी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई आलुको बिऊ वितरण गरेको छ।  अर्जुनचौपारी गाउँपालिकाभित्रका आमा समूह तथा कृषकहरुले माग गरेअनुसार ५०% अनुदानमा जनकदेव / कार्डीनल प्रजातिको रातो आलु,[...]

कालिका बचत तथा ऋण सहकारी संस्थाको १८ औं साधारणसभा सम्पन्न, करिब डेढ करोड नाफा

कार्तिक २२/स्याङ्जा : भीरकोट नगरपालिका वडा नं १ हेलु नयाँबजार स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ औं साधारणसभा सम्पन्न गरेको छ।  हेलुस्थित शिवमन्दिर परिसरमा आज सयौं[...]

सुन्तला सुपरजोन स्याङ्जाको अध्यक्षमा बोधराज अर्याल निर्वाचित

राम बहादुर रोकाहा/वैशाख ३१: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई अन्तर्गत सुन्तला सुपरजोन संचालन समन्वय समिति, स्याङ्जाको अध्यक्षमा बोधराज अर्याल निर्वाचित भएका छन् । वैशाख २९ गते सम्पन्न चौथो अधिवेशनले[...]

गल्याङ महोत्सव उद्घाटनका लागि धनराज गुरुङ स्याङ्जा आउने

राम बहादुर रोकाहा/चैत्र २९: तेस्रो गल्याङ औद्योगिक व्यापार तथा कृषि महोत्सवको उद्घाटनका लागि पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ स्याङ्जा आउने भएका छन् ।गल्याङ उद्योग वाणिज्य संघले[...]

भीरकोट साना किसान सहकारीले किसानलाई बाँड्यो सुन्तलाका विरुवा

फागुन २०/स्याङ्जा : भीरकोट नगरपालिकाको वडा नं ६ बगरेबजार स्थित भीरकोट साना किसान सहकारी संस्था लिमिटेडले किसानलाई सुन्तलाका विरुवा वितरण गरेको छ। आज आफ्नै कार्यालयमा एक कार्यक्रम गरी किसानहरुलाई कलमी[...]