२०८१ बैशाख ७, शुक्रबार

गल्याङमा प्रथम आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

राम बहादुर रोकाहा/वैशाख ३: स्याङ्जाको गल्याङ नगरपालिका -३ स्थित तल्लो गल्याङ खेलमैदानमा प्रथम गल्याङ कप पुरुष भलिबल हुने भएको छ । वैशाख ४ गतेदेखि ९ गतेसम्म हुने आमन्त्रित जिल्ला स्तरीय[...]

दरौँमा बजारमारालाई पराजित गरेको ओरस्टेलाई उपाधि

राम बहादुर रोकाहा/वैशाख २:स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका -६ दरौँ बजारमारा स्थित खेलमैदानमा बजारमारा युवा परिवारले आयोजना गरेको साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा आयोजक बजारमारा युवा क्लबलाई पराजित गरेको मिलन युवा[...]

अर्जुनचौपारीमा दरौँखोलालाई हराउँदै सम्झना विजेता

राम बहादुर रोकाहा/चैत्र १८: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ बजारस्थित खेलमैदानमा दरौँखोला युवा परिवारले आयोजना गरेको वडा क्लब स्तरीय भलिबल प्रतियोगितामा आयोजक दरौँखोला युवा क्लबलाई हराउँदै सम्झना युवा क्लब विजेता भएको छ[...]

अर्जुनचौपारीमा राष्ट्रिय तथा प्रदेश स्तरीय खेलाडीहरुको घम्साघम्सी, सम्झना फाइनलमा

राम बहादुर रोकाहा/चैत्र १७: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ बजारस्थित खेलमैदानमा दरौँखोला युवा परिवारले आयोजना गरेको वडा क्लब स्तरीय भलिबल प्रतियोगितामा अग्रदिप युवा क्लबलाई हराउँदै सम्झना युवा क्लब फाइनलमा प्रवेश गरेको छ[...]

अर्जुनचौपारीमा राष्ट्रिय भलिबलका कप्तान श्रेष्ठलाई सम्मान,अग्रदिप युवा क्लबबाट खेल खेल्ने

राम बहादुर रोकाहा/स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले नेपाल राष्ट्रिय भलिबल टिमका कप्तान मान बहादुर श्रेष्ठ र सदस्य धन बहादुर भट्ट(डिबि)लाई सम्मान गरेको छ । उनीहरुलाई मायाको चिनोसहित दोसल्ला ओडाएर सम्मान गरिएको[...]

अर्जुनचौपारीमा वडा स्तरीय क्लब भलिबल प्रतियोगिता सुरु

राम बहादुर रोकाहा/स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारीमा फागूपूर्णिमाको अवसरमा आयोजित वडा स्तरीय क्लब भलिबल प्रतियोगिता सुरु भएको छ । दरौँखोला युवा परिवारले हरेक वर्ष जस्तै यस वर्ष पनि आयोजना गरिएको प्रतियोगिता[...]

आठौं दिपन स्मृति टि-१० क्रिकेट प्रतियोगिताको फाइनलमा स्याङ्जा क्रिकेट क्लब विजयी

माधवप्रसाद रेग्मी/खबरकलम डटकम: हेलु लामाचौर युवा क्लबद्वारा मिति २०८०/१२/०८ देखि संचालन गरेको आठौं दिपन स्मृति टि-१० क्रिकेट प्रतियोगितामा स्याङ्जा क्रिकेट क्लब विजयी भएको छ। आज सम्पन्न भएको फाइनलमा टस जितेर[...]

अर्जुनचौपारीमा क्लबस्तरीय पुरुष भलिबल हुने, विजेतालाई लाख बढीको पुरस्कार

खबरकलम संवाददाता /चैत ८: स्याङ्जाको अर्जुनचौपारीमा वडास्तरीय अन्तरक्लब पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । दरौंखोला युवा परिवारले फागूपर्णिमाको अवसरमा उक्त प्रतियोगिता गर्न लागेको हो। प्रतियोगितामा स्याङ्जा, पर्वत र पाल्पा[...]

आठौं दिपन स्मृति कप क्रिकेट प्रतियोगिता आजबाट सुरु

चैत ८/माधवप्रसाद रेग्मी: हेलु लामाचौर युवा क्लबद्वारा आयोजित आठौं दिपन स्मृति कप क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ। लामाचौर स्थित दिपन स्मृति बहुउद्देश्यीय खेलमैदानमा प्रतियोगिता सुरु भएको हो। स्याङ्जा जिल्ला[...]