मंसिर २५/स्याङ्जा: जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक स्थल र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुर्व्यवहार विरूद्धको विशेष अभियान “ Safety Pin Campaign" सम्पन्न गरेको छ। सार्वजनिक स्थल र सार्वजनिक सवारी [...]
मंसिर २२/स्याङ्जा: नव क्रियाशिल संस्था : नेपाली बाजे पोखरा र स्याङ्जा शाखाको संयुक्त आयोजनामा वालिङ १४ स्थित श्री जनहित माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ। वालिङ[...]
मंसिर २१/खबरकलम संवाददाता:स्याङ्जाको सबै भन्दा ठुलो समथर फाट चापाकोट नगरको उर्बर फाट अब आलुमय बन्ने भएको छ।आलु खेतिमा स्थानीय सरकारले करोडौं लगानी झोकेपछी,अहिले चापाकोटका सबै जसो कृषक आलु रोप्ने कार्यमा[...]
मंसिर १९/खबरकलम संवाददाता: वालिङ नगरपालिका–६ मिर्दीका कृष्ण प्रसाद अर्याललाई एक वर्षदेखि एउटै चिन्ता छ , श्रीमतीको उपचार खर्च कसरी जुटाउने । ‘अब थप उपचार गराउन पैसा छैन । अस्पतालमा पनि[...]
मंसिर १२/स्याङ्जा: स्याङ्जा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) को कारण थप एक जनाको ज्यान गएको छ। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं २ की ५८ वर्षीय कोरोना संक्रमित महिलाको २०७७/०८/१२ गते दिउँसो[...]
मंसिर ५/खबरकलम संवाददाता: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाका सबै विद्यालय मंसिर ७ गते आइतबारबाट संचालन हुने भएका छन्। आज सम्पन्न नगरपालिकाका शिक्षा प्रतिनिधि तथा विभिन्न सामुदायिक र संस्थागत विद्यालयका प्रिन्सिपल तथा[...]
मङ्सिर ४/ खबरकलम संवाददाता: स्याङ्जा जिल्लाको वालिङ नगरपालिका भोलि शुक्रबार राति १२ बजेबाट लागू हुने गरी सिल हुने भएको छ। विश्वभर फैलिएको कोरोना महामारी (कोभिड १९) को संक्रमणको भयावह अवस्था[...]
कार्तिक ३०/खबरकलम संवाददाता: कार्तिक ३०/खबरकलम संवाददाता: स्याङ्जा जिल्लामा एक मृगको उद्धार गरी वन कार्यालयमा बुझाइएको छ। स्याङजा वालिङ न.पा. ९ भुषालडाँडा बस्ने गणेश भुषालको घरमा जंगलबाट अन्दजी ७।८ महिनाको भाले[...]
२९ कार्तिक/प्रमोद खनाल:भीरकोट नगरपालिकामा रहेका युवाहरुद्वारा नवनिर्मित "भीरकोट युवा आवाज"ले नेपालीहरुको महान चाड शुभ दीपावलीको अवसर पारेर वडा स्तरीय हाजिरीजवाफ प्रतियोगिताका साथै नेतृत्व विकास प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका[...]
कार्तिक २८/धनगढी: बैतडी जिल्लामा बस दुर्घटनाग्रस्त भएको छ। बैतडीको खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। ३४ घाइते भएका छन् भने ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले[...]