२०८० चैत्र १६, शुक्रबार

स्याङ्जामा ६८ औं प्रहरी दिवस मनाइयो

असोज ३०/राम बहादुर रोकाहा: नेपाल प्रहरीको स्थापना दिवसको स्मरण गर्दै स्याङ्जा प्रहरीले ६८ औं प्रहरी दिवस मनाएको छ ।`गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा´ मुल नारा सहित स्याङ्जा प्रहरीले विविध[...]

अर्जुनचौपारी गाउँपालिकाको आव २०८०/८१ को बजेट ४४ करोड ६९ लाख

असार ११/स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले तेह्रौं गाउँसभाबाट आव २०८०/८१ का लागि कुल ४४ करोड ६९ लाख २ सयको कुल बजेट र त्यसको स्रोत व्यवस्थापनको रकमसहित नीति तथा कार्यक्रम पारित[...]

आँधीखोला गाउँपालिकाको १० किमी सडक कालोपत्रे गरियो

असार १०/स्याङ्जा: आँधीखोला गाउँपालिका र पूर्वाधार विकास कार्यालयको समन्वयमा १०.२ किलोमिटर सडक कालोपत्रे गरिएको छ। पूर्वाधार विकास कार्यालय स्याङ्जाले ८ किलोमिटर सडक कालोपत्रे गर्दा गाउँपालिकाले आफ्नो लगानीमा २.२ किलो मिटर[...]

स्याङ्जामा नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला शाखाको धर्ना

जेठ २१/राम बहादुर रोकाहा , स्याङ्जास्याङ्जाको पुतलीबजार नगरपालिका वार्ड -३ स्थित शिक्षा विकास तथा समन्वय इकाईको प्राङ्गणमा नेपाल विद्यालय कर्मचारी परिषद्स्याङ्जा जिल्ला कार्यसमितिले धर्ना दिएको छ । मुलुकभरका सामुदायिक विद्यालयहरुमा[...]

स्याङ्जामा परीक्षा हलबाट विद्यार्थीको मोबाइल चोर्ने शिक्षक पक्राउ

माघ ११/स्याङ्जा: परीक्षा हलबाट आफ्नै विद्यार्थीको मोबाइल चोरेको आरोपमा गार्ड बसेका शिक्षकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका -१९ का २१ वर्षीय किरण तिवारीलाई पक्राउ[...]

फोटोग्राफर मञ्च स्याङ्जाको प्रथम साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न

पौष २३/स्याङ्जा: फोटोग्राफर मञ्च स्याङ्जाको प्रथम साधारणसभा एवं वनभोज कार्यक्रम सम्पन्न भएको छ। वालिङ नगरपालिकाको वडा नं ११ स्थित पर्यटकीय स्थल बाहुनथानमा सम्पन्न भएको उक्त कार्यक्रममा स्याङ्जा जिल्लाभर क्रियाशील रहेका[...]

कालिका मावि झापाकोटको ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

पौष २/स्याङ्जा: कालिका मावि झापाकोटले आफ्नो ३१ औं स्थापना दिवस, पुरस्कार वितरण तथा अभिभावक समारोह भव्य रुपमा सम्पन्न गरेको छ।‌ आज विविध साँस्कृतिक प्रस्तुतिसहित अभिभावक दिवस कार्यक्रम आयोजना गरी वार्षिक[...]

सिद्धार्थ राजमार्गको लाइफलाइन राम्दी पुलको ठेक्का लाग्यो

भदौ २४: कालीगण्डकी नदीमाथी पक्की पुल निर्माण गर्न प्रक्रिया सुरु गरिएको छ। गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल बनाउने प्रक्रिया सुरु गरिएको हो। सुनौली–पोखरा जोड्ने सिद्धार्थ[...]

भीरकोट नगरपालिकाको प्रशासकीय भवनमा टिप्दैन नेटवर्क, सेवाप्रदायक बेखबर

भदौ १६/स्याङ्जा: भीरकोट नगरपालिकाको प्रशासनिक कार्यालयभित्र नेपाल टेलिकम र एनसेल दुवैको नेटवर्क चल्दैन।‌ देशभर सरकारी दुरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले थ्रीजी सेवालाई अपग्रेड गरी फोरजी सेवा प्रवाह गरेको र फाइभ[...]